चाइनामा one child policyले गर्दा बच्चा त्यसैले पनि गाउँघरमा छोराको ठुलो खाँचो मानिन्छ यसकारण पनि शहरमा आउनेहरुको घुँयिचो छ ।
वार्डको बाहिर फेरी पेशन्ट पार्टीको रुवाबासी ,मलाई अझै नराम्रो लाग्यो ।
धेरै कुरा डाक्टरको हातमा छैन यो मैले बुझेको छु, त्यो माथि अझै म त "अन्डर कन्स्त्रक्सन,म" केही पनि गर्न सक्दिन मात्र भाबुक अनि thoughtful हुन बाहेक….. मलाई बच्चाहरु धेरैनै मन पर्छ(सबैलाइ जस्तै ),बच्चाले यो संसार अझै रमाइलो अनि सुन्दर बनाउन धेरै मदत गर्छ जस्तो मलाई लाग्छ ।
मलाई लाग्छ बच्चाहरुको अगाडि positiveकुरा गर्नु जरुरी छ ।
तपाईंलाई कोही साथी मन पर्दैन भने त्यो मान्छेको negative कुरा त अगाडि गर्दै नगर्नुस् बरु “जौ गएर अन्कल आन्टीलाई हेल्लो भन”भन्नुस् तपाईंको साथी सँग तपाईंको रिलेसन पनि राम्रो हुन्छ ,मलाई एस्तो लाग्छ ।
बच्चाहरु साँच्चि भगवानका अर्का रुप हुन रे , मलाई थाहा छैन भगवान कस्ता हुनुहुन्छ तर हंसिलो बच्चा देख्दा मनमा जस्तो आनन्द आउछ त्यो फिलिङ म एक्स्प्लैन गर्नै सक्दिन ।
भर्खरै कुरा गर्दा गर्दा मैले त आफ्नो कस्तोpositiveमात्रै जस्तो इम्प्रेसन दिए होला
, पछील्लो बर्ष Shanghaiको Metroमा मैले एक्जना बच्चालाइ झन्ंदै मेट्त्रो बाट बाहिर फाल्दिएको……!!!
कुरा के भएको थियो भने म सिटमा बसेको थिए ,एउटा स्टप्मा ट्रैन रोकियो त्यो बच्चा पहिला खुरुर आएर आफ्नो आमा अनि बजैको लागि ठाउँ रोक्न आयो । रोक्ने सिल्सिलामा फुच्चेले मलाई त कस्तो नराम्रो सित खुटटामा हानेको , म एक्छिन संहेर बसे तर त्यो फुच्चेले कस्तो मलाई मान्छे नगनेको?
ठाउँ खास्मा भरेको पनि थिएन तर बच्चाले त मलाई घचेटछ पो , मैले चाइनिज मा भने "behave!!!!" ओहो फुच्चे झन चम्किन्छ पो, कस्तो दुख्ने गरी घचेटको मलाई, त्यस्पछी त मेरो कानबाट धुवा निस्क्यो ,मैले पनि ब्रेस्क्फास्ट देखिको बल निकालेर आमानिरै पुराइदिए हा हा हा…. , वास्तव मा यदि त्यो बच्चाको आमाले मलाई कराएको भएए मैले आमालाइ पनि मेत्रो बाहिर फलिदिन्थे होला?....यस्तो नराम्रो रिस् उठेको पो थियो ।
एक्छिन त मैले बच्चाँलाइ गएर घचेटने मात्रै हैन एक थप्पड त्यस्को गालामा दिने विचारमा थिए , तर गुरुजिको याद आयो,कन्ट्रोल गरे आँफैलाई ।तर कस्तो गाह्रो भएको मलाई ।
चाइनामा one child policyले गर्दा सबै बच्चाहरु little emperor र little empress रे
अनि economic burdenले गर्दा आमा बुवा काममा, बाजे बजैले हुर्कौदा त अझै बच्चा त emperor मात्रै हैन emperorका पनिemperor जस्तो …….म त्यो कुरा राम्ररी बुझेकी छु किनकी म पनि घरको दादानै थिए सानोमा , त्यसैले मेरो बजै ले मलाई भन्नुहुन्त्यो" घरको बाघ बहिरको स्याल्" , तर ति बच्चा त बाहिरको पनि महावाघ जस्तो छ !!!जनाशङ्ख्याको कारणले यो चिनिया बाबु आमाको बाध्यता पनि हुन सक्छ कि बच्चालाइ समाजमा इन्डिपेन्डेन्ट बनाउने प्रोशेस् मा बच्चाको एस्तो नराम्रो बानिमा पनि नसम्झाउनु .....
तर जे सुक्कै बाध्यताहोस् बच्चाहरुलाई बेलाइमा राम्रो नसिकाए नसम्झाए यो दुनियाँको के होला ??

बच्चाहरु biologically cute माया लाग्दा हुनुको कारण के हो भने बच्चाहरु माया लाग्दा नभये आमा बाबुले सजिलै abandon गरि दिन सक्छन् रे , यो scientific logic हो मैले readers Digestमा पढेको ।यो संसारमा अहिले डिभेलपमेन्ट अनि इकोनोमिक बर्डेन ले गर्दा बच्चाहरु प्रतिको मोह अनि माया गट्दै गएको छ । यो राम्रो साइन भने पक्कै हैन । मेडिकल कारण बाहेक premature babyहुनुको एउटा कारण बातावरण प्रदुशन पनि हो जुन कारण चाइनामा premature baby को नम्बर बढेको एक कारण पनि हुन सक्छ
साँच्चिनै माया लाग्दा हुन्छन बच्चाहरु ।
ठुलाबडाको गल्तिको कारणले तिनिहरुलाई अझै कस्ट नपरोस् , यो मेरो new year wish हो ।
PS:
(This is the link for Palm-sized baby on People's daily)
1 comment:
बच्चालाई मेट्रोबाट फाल्दिएको हरे ? हा हा, त्यस्तो बच्चाहरुलाई होस्टेलमा हाल्दिनुपर्छ । सबैकुरा आफै सिक्छ । तर तपाईको नयाँ वर्षको wish चै साह्रै राम्रो रैछ । अब त नेपालको पनि जनसंख्या बढ्दैछ । ठुलो परिवार रमाईलो त होला तर sustain गर्नु सबैलाई त्यत्तिकै सहज नहोला । हुन त चाइना देश पनि ठुलै छ, तपाईले भने जस्तै भविष्यमा जनतालाई भोकमरिबाट बचाउनुको लागि one child policy लागु गरेको हुनुपर्छ ।
Post a Comment