Sunday, November 16, 2008

माया त माया हो ...

another romantic Nepali song....



...and I can't help myself humming together.

***Enjoy***

2 comments:

Ranzyt said...

Credit goes to me!!! ;)

सेतो माकुरा said...

दुइटै गोज्याङ्रे-गोज्याङ्रीहरु :P

बिचरा केटीलै चै नेपाली लुगा लगाएको छिन्, कस्तो राम्रो देखेकोछ । अनि त्यो हिरोलाई चै किन पाखे ड्रेसअप गर्नु परेको नि खुरुक्क नेपाली लुगा नलगाएर? पक्कै पनि त्यो डाईरेक्टर उहि ड्याँङको मुला हुनुपर्छ । जिन्ह्को पआईन्ट र ज्याकेट लगाईदे पछि हिरोलाई सहरको जस्तो देखिन्छ भन्ठानेर होला । कस्तो हाम्रो मानसिकता? हुन त सानोमा मलाई पनि नया नया जुत्ता अनि ज्याकेट लगाउनु मन पर्थ्यो, तर त्यो सबै यस्तै यस्तै कुराहरु टिभीमा हेरेर त होला नि छाप परेको । म डाईरेक्टर भाको भा त त्यो हिरोलाई दौरा सुरुवालमा पार्थे ।