मलाई यो गीत एकदम नै राम्रो लाग्छ ,
आजभोलि पढ्दा पढ्दै ब्रेक मा यो गीतको याद आउछ अनि म youtubeमा यो गीत सुन्न गयि हाल्छु कस्तो मेलोडिअस् छ यो गीत ,
सेन्टीमेन्टल अनि रोमान्चक
तपाईंहरु पनि सुन्नुस् है , कस्तो कस्तो है ?
धेरै गीत म गुनगुनाउन रुचाउछु तर यो गीत सुनिरहु मात्रै जस्तो लाग्छ .....शायद मनिला सोताङ दिदी र उदय सोताङ दाइले भित्रै देखि गाउनु भएर पनि एत्ती मर्मिक लागेको होला मलाई यो गीत ।
Enjoy the song :)
Saturday, January 5, 2008
Subscribe to:
Post Comments (Atom)
1 comment:
तिनारु दुइटै chess खेल्दै रैछ । मैले उनिहरुलाई challenge गर्नु पर्ला ।
Post a Comment